कोरोना संक्रमण पछि नेपाली दूतावास लण्डनको विषेश तयारी, हुलाकबाटै सेवा लिन सकिने (विज्ञप्ति)

लण्डन । कोरोना भाइसरको संक्रमण बढे पछि लण्डनस्थित नेपाली दूतावासले सेवाग्राहीको लागि विषेश समय तालिका प्रकाशन गरेको छ । दूतावासले संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा संक्रमण फैलिरहेको सन्दर्भमा ती मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सर्तकता अपनाउनु हुन अनुरोध समेत गरेको छ । दूतावासका … Continue reading कोरोना संक्रमण पछि नेपाली दूतावास लण्डनको विषेश तयारी, हुलाकबाटै सेवा लिन सकिने (विज्ञप्ति)